घोराही १० नारायणपुर स्थित सिद्ध रत्ननाथ क्याम्पसको १२औँ क्याम्पस सभा कार्यक्रम सम्पन्न ।

प्रकाश के सी । घाेराही, २५ जेठ । २०७९ सालमा स्थापना भएको सिद्ध रत्ननाथ क्याम्पसको हिजाे २४ गते शनिबारका दिन १२औँ क्याम्पस सभा कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको…

थप पढ्नुहोस्

तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भीर घाइते ।

तुलसीपुर, १९ जेठ । तुलसीपुर उपमहानगरपालिका–५ (ग) लाइन निवासी ५३ वर्षीय अर्जुन गौतममाथि रड प्रहार हुँदा गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाका…

थप पढ्नुहोस्

तुलसीपुरमा एक पुरुषको गलीसकेको अवस्थामा शव फेला ।

तुलसीपुर, १४ जेठ । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलामा एक पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज बुधबार बिहान करिब ७:२० बजे स्थानीयले शव देखेपछि…

थप पढ्नुहोस्

अम्बेकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालीले सुपर लक्जरियस 2*1 डबल सस्पेन्सर Ac गाडी उद्घाटन कार्यक्रम सम्पन्न ।

प्रकाश के सीतुलसीपुर ११ , जेठ । अम्बेकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालीले आज आइतबारको दिन सुपर लक्जरियस 2*1 डबल सस्पेन्सर Ac गाडी उद्घाटन कार्यक्रम तुलसीपुरको बसपार्कमा एक भव्य समारोहका बीच…

थप पढ्नुहोस्

तुलसीपुरमा सुनचाँदी पसलमा ठूलो चोरी, १२ लाखभन्दा बढीको क्षति ।

तुलसीपुर ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मजगैस्थित एक सुनचाँदी पसलमा अज्ञात समूहले बुधबार राति चोरी गरी १२ लाख रुपैयाँभन्दा बढीको धनमाल लगेका छन्। बिजु सुनचाँदी उद्योगका सञ्चालक पदम सेर्पाइलीका…

थप पढ्नुहोस्

तुलसीपुरमा मापसेपछि मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।

तुलसीपुर ३१, बैशाख । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्डको बोगटीमा मंगलबार राति एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको…

थप पढ्नुहोस्

घोराहीमा दुई जनाबाट लागुऔषध बरामद, अनुसन्धान जारी …

दाङ, २९ वैशाख घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटना घोराही-१४, मिलनचोकमा भएको हो। संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई…

थप पढ्नुहोस्

दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते ।

तुलसीपुर, २५ बैशाख । दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। साँझ करिब ७:२० बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित बी.पी. चोकमा कारले ठक्कर दिँदा ३७ वर्षीय…

थप पढ्नुहोस्

पश्चिम दाङमा मोटरसाइकलको ठक्करले एक वृद्ध गम्भीर घाइते ।

तुलसीपुर, २४ बैशाख । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ७० वर्षीय धन बहादुर बिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्। घटना आज बेलुका साढे ४ बजेतिर शान्तिनगर–२ स्थित मोड नजिकै…

थप पढ्नुहोस्

दाङकाे भालुबाङमा लागुऔषधसहित युवती पक्राउ ।।

दाङ २४, बैशाख । राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोकमा प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले घोराहीबाट प्युठानतर्फ गइरहेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा…

थप पढ्नुहोस्

छुटेका समाचार

एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर
राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान