रुकुम पूर्वमा दुई जनाको हत्या, आरोपित पनि मृत फेला
तुलसीपुर २९, माघ रुकुम पुर्व । रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जना लाई धारिलो हतियारले काटिएकाे अवस्थामा शव…
थप पढ्नुहोस्वृद्धाभत्ता बुझेर फर्किने बेला भीरबाट लडेर मृत्यु
काठमाण्डौं, २३ माघ । गोरखामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने बेला भीरबाट लडेर भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ काशीखोलाका ७५ वर्षीय…
थप पढ्नुहोस्तुलसीपुरमा हाेटल व्यवसायि माथि कुटपिट
तुलसीपुर, ९ माघ । दाङको तुलसीपुरमा एकजना होटल व्यवसायीमाथी कुटपिट भएको छ । तुलसीपुर–३ राम्रीमा रहेको ड्रिम वाटर एण्ड लजका सञ्चालक द्रोण आचार्यमाथी गएराती कुटपिट भएको हो । तुलसीपुर होटल…
थप पढ्नुहोस्तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु
तुलसीपुर, ८ माघ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक…
थप पढ्नुहोस्तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते ।
सागर रोकातुलसीपुर, ३ माघ ।दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ का २८ वर्षका सुदिप भनेर चिनिने बाबुराम चौधरीको मृत्यु भएको…
थप पढ्नुहोस्मृतक तिर्सनाका परिवारलाई २ लाख अतिरिक्त क्षतिपुर्ती दिने सहमति
सागर रोकातुलसीपुर, पुस २६ । बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु पछि उत्पन्न तनाब पछि भएको दोस्रो पटकको वार्ता सहमतिमा टुँगिएको छ…
थप पढ्नुहोस्सुन्तला बगैंचामा मल लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्युु
सल्यान २४ पुस । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-१ भालुमारेदेखि मयानीतर्फ कम्पोष्ट मल बोकेर जादै गरेको लु.प्र. ०२०० त ००१२ ट्र्याक्टर बुधबार विहान…
थप पढ्नुहोस्तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु
तुलसीपुर, २४ पौष । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६…
थप पढ्नुहोस्सल्यानमा एकै घरका दिदीबहिनी शंकास्पद अवस्थामा मृत फेला
सल्यान २४ पुस । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदी बहिनी नै आफ्नै घरमा मृत फेला परेका छन् ।बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेकाे…
थप पढ्नुहोस्करोडौंको चरेससहित रोल्पाकी ५२ वर्षीय महिला रुपैडिहा प्रहरीद्वारा पक्राउ
सागर थापाबाँके । २ किलो ३०० ग्राम चरेस सहित एक नेपाली महिला रुपैडिहामा पक्राउ । भारतीय प्रहरीले शुक्रबार नेपाल-भारत सीमास्थित रुपैडिहा क्षेत्रबाट २ किलो ३०० ग्राम चरेससहित रोल्पा जिल्ला घर्तीगाउँ…
थप पढ्नुहोस्















