अर्घाखाँची बस दुर्घटनाः चारजनाको मृत्यु, २७ घाइते
अर्घाखाँची १४, चैत । अर्घाखाँचीको शितगंगा नगरपालिका–२, भुवनपाटामा भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले…
थप पढ्नुहोस्त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको मृत्यु ।।
काठमाण्डौं,१२ चैत । मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक ३०÷३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको जिल्ला…
थप पढ्नुहोस्दाङको सांग्रिला प्लाई उद्योगमा डरलाग्दो आगलागी: १२ घण्टासम्म नियन्त्रण बाहिर
घाेराही १२ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरा स्थित सांग्रिला प्लाई उद्योगमा सोमबार राति करिब १ बजे अचानक भिषण आगलागी भएको छ। आगो लागेको १२ घण्टा बितिसक्दा पनि पूरै नियन्त्रणमा…
थप पढ्नुहोस्दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु ।।
तुलसीपुर, ९ चैत । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी…
थप पढ्नुहोस्तुलसीपुरको मदनआश्रित चोकमा उभिरहेका १९ वर्षिय युवकमाथि रड प्रहार ।।
तुलसीपुर, ६ चैत । दाङको तुलसीपुरमा फेरि एक युवकमाथी रड प्रहार भएको छ । रड प्रहारबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४ का १९ वर्षिय बिप्लब योगि घाइते भएको इलाका प्रहरी कार्यालय…
थप पढ्नुहोस्तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।
तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…
थप पढ्नुहोस्तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।
तुलसीपुर, ४ चैत । दाङको तुलसीपुरमा बस दुर्घटना १४ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९…
थप पढ्नुहोस्तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु ।
तुलसीपुुर, २ चैत । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अझै घटनास्थलमै रहेको छ । तुलसीपुर–९ को गौरीशंकर टोलदेखी भित्री सडकखण्ड अन्तर्गत अटो भिलेजतर्फ जादै गरेको रा १…
थप पढ्नुहोस्काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको…
थप पढ्नुहोस्पश्चिम म्याग्दीमा दुई पटक भूकम्पको धक्का ।
म्याग्दी, फागुन १४ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा…
थप पढ्नुहोस्













