अपाङ्ग मानव अधिकार एवं सराेकार मञ्च नेपालकाे २४ अाै स्थापना दिवस सम्पन्न
अपाङ्ग मानव अधिकार एवं सराेकार मञ्च नेपालकाे केन्द्रीय कार्यालय घाेराही दाङकाे २४ अैां स्थापना दिवस अाज सम्पन्न भएकाे छ । मञ्चका अध्यक्ष जि.वि. चिन्तन (ज्ञान बहादुर कार्की) काे अध्यक्षतामा तथा…
थप पढ्नुहोस्सप्ताहव्यापी विविध कार्यक्रम सहित २५ अाै अन्तराष्टिय युवा दिवस मनाइदै
सप्ताहव्यापी विविध कार्यक्रम सहित २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै सागर सुबेदी / साउन २९ / तुलसीपुरदाङको तुलसीपुरमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थाहरुले यस बर्षको २५ औँ अन्तर्राष्ट्रिय…
थप पढ्नुहोस्लायन्स क्लव अफ तुरसीपुर इशानकाे अध्यक्षमा रेग्मी
लायन्स क्लव अफ तुलसीपुर ईशानको अध्यक्षमा रेग्मीदाङ, २६ साउन ।लायन्स क्लव अफ तुलसीपुर ईशानको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । इशानले तुलसीपुर- ७ मा रहेको राप्ती शान्ति…
थप पढ्नुहोस्राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका मा सामान्य जरो कारण दुई जनाको मृत्यु ।
सागर रोकादेउखुरी दाङ , २४ साउन । गाउपालिका वडा नम्बर -७ स्थित जेलबाङ खोला नाका मा सामान्य जरो र टाउको दुखाइ जस्ता रोग बाट दुई जना महिलाको मृत्यु भएको छ…
थप पढ्नुहोस्नया संस्कारकाे स्थापित गर्न अभिभावक बिहिन , असहाय मानिसहरूकाे साथमा: केबी
दाङ, २२ साउन । नयाँ संस्कारको स्थापित गर्न आफ्नो जन्म दिनको सुअबसर पारेर मानबसेवा आश्रम तुलसीपुरमा रहेका अबिभाबक बिहिन,असहाय नागरिकलाई बिहानको खाजा भोजन गराएर अनुकरणीय कार्य गरेको छन् । पछिल्लो…
थप पढ्नुहोस्दंगिशरण गाउपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाइ राेजगारिमा लिने र समावेशि कार्यस्थलवारे राेजगार दाताहरूलाइ अभिमुखिकरण
दाङ , ७ साउन ।दंगिशरण गाउपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाइ राेजगारिमा लिन र समावेशि कार्यस्थलवारे राेजगार दाताहरूलाइ अभिमुखिकरण गरिएकाे छ ।युएसएअाइडिकाे अार्थिक सहयाेग सिबिएम र डेक नेपालकाे सहकार्यमा अभिमुखिकरण कमर्यक्रम भएकाे…
थप पढ्नुहोस्सुनवलका समीर परियार राष्टिय युवा प्रतिभा २०८१ द्वारा सम्मानित
दाङ २६ , असार नवलपरासिकाे सुनवल नगरपालिकाका समीर परियार राष्ट्रिय युवा प्रतिभा २०८१ बाट सम्मानित भएका छन ।सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, र…
थप पढ्नुहोस्लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा बृक्षाराेपन सम्पन्न
लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा वृक्षरोपननिरला अर्यालअसार १७लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर ९ मा रहेको अमृत पुर खानेपनि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।…
थप पढ्नुहोस्गुरु जजुर मावि मा एसइई उत्तिर्ण विद्यार्थीहरू लाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न
तुलसीपुर १६, असार तुलसीपुरमा एसइई उत्तिर्ण गरेका विध्यार्थीहरूलाइ बधाइ तथा शुभकामना प्रदान गरिएकाे छ । विध्यार्थीहरूलाइ भविष्यमा उचित गन्तव्य तर्फ उन्मुख गराउन साथै शुभकामना प्रदान गर्नका लागि कार्यक्रमको अायाेजना गरिएकाे…
थप पढ्नुहोस्डिभाइन टेम्पलमा एसइई उत्तिर्ण विधार्थीलाइ सम्मान
डिभाईन टेम्पलमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएकाे छ । तुलसीपुर, १५ असारडिभाईन टेम्पलमा एकाडेमी तुलसीपुरमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्तीर्ण हुने…
थप पढ्नुहोस्















