शीर्ष ट्यागहरू
    नवीनतम समाचार
    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीरराप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारीदाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइतेराप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मानदंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागततुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुनेपाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    प्रमुख समाचार

    आजको अपडेट

    दाङको दंगिशरण गाउँपालिका तथा बबई गाउँपालिका हापुरेमा कपडा बैंक स्थापित….

    प्रकाश के.सी दंगिशरण, २१ फागुन । दाङको दंगिशरण गाउँपालिकामा तथा बबई गाउँपालिका हापुरेमा आज बुधबारका दिन कपडा बैंक स्थापना गरिएको हाे । प्रयाेगमा नआएको प्रयाेगजन्य सामाग्री पुन प्रशाेधन गरेर आबश्यक…

    थप पढ्नुहोस्

    लोकतान्त्रिक अभ्यासको यो महत्व पुर्ण पाटोको सहि सदुपयोग गर्न मेरो सभापतिमा दाबी:केवी

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा महत्त्वपूर्ण पाटो हो । जहाँ हजारौं विद्यार्थीहरुले निष्पक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्ने अवसर पाउँछन् । यो पदको खेल होइन तर मानसिकताको…

    थप पढ्नुहोस्

    भारतिय सरकारकाे २ कराेड आर्थिक सहयाेगमा शल्यकृया भवन निर्माण गर्न थालिएकाे हाे ।

    राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्नतुलसीपुर २० फागुन । राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्न भएकाे छ । नेपाल भारत विकास सहयाेग अन्तर्गत भारतिय सरकारकाे २…

    थप पढ्नुहोस्

    आजको राशिफलमा तपाईको भाग्य ।

    मेष : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय…

    थप पढ्नुहोस्

    सकियो तुलसीपुर महोत्सव

    दाङ, १८ फागुनतुलसीपुरमा संचालित दोस्रो तुलसीपुर महोत्सवको आइतबार समापन गरिएको छ । फागुन १ गतेदेखि संचालन भएको महोत्सवको आइतबारको समापन गरिएको हो । महोत्सवको समापन अवसरमा सरोकारवालाले मेला महोत्सवले स्थानीय…

    थप पढ्नुहोस्

    तुलसीपुर महोत्सवमा चर्खे पिङबाट लडेर एक बालिका घाइते ।

    प्रकाश के.सी तुलसीपुर, १८ फागुन । दोस्रो तुलसीपुर महोत्सव २०८१ को आज १८ गते समापन हुने दिनमा तुलसीपुर १९ की १५ वर्षीय बालिका सम्झना खड्का चर्खे पिङ खेल्ने क्रममा लडेर…

    थप पढ्नुहोस्

    तुलसीपुर महाेत्सवकाे समापन गरिदै, नगरप्रमुखले समापन गर्ने

    दाङ, १८ फागुन ।तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवकाे आज समापन गरिने भएको छ । फागुनमा १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष…

    थप पढ्नुहोस्

    डिभाईन एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले ९ औ बार्षिकाेत्सव मनायो…

    तुलसीपुर १७ दाङतुलसीपुर ६ रजाैरामा रहेको डिभाईन मन्टेश्वरीले ९ औ बार्षिकाेत्सव तथा अभिभावक दिवस एक भब्य समारोहका बिच सम्पन्न गरेकाे छ । मन्टेश्वरि स्थापना भएकाे ९ औ वर्ष पूरा भएकाे…

    थप पढ्नुहोस्

    महोत्सवको समय २ दिन थप भएको छ ।

    तुलसीपुर , १७ फागुन ।तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई दिन थप गरेको छ । महोत्सव…

    थप पढ्नुहोस्

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको…

    थप पढ्नुहोस्

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर
    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान
    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत