तुलसीपुरमा कपडा दानदराज सन्चालनमा
रिता केसीतुलसीपुर २९ पुस ।तुलसीपुरमा कपडा दानदराज खुलेको छ ।तुलसीपुर बसपाक जेसिस प्रतीक्षालय नजिक आर्थिक रूपले गरिब तथा विपन्न वर्गहरूका लागि निःशुल्क रूपमा कपडा दान गर्ने उद्देश्यले कपडा दान दराज…
थप पढ्नुहोस्प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को भब्य समारोहकाबिच समउद्घाटन
दंगीसरण पौष २८ प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गरेकाछ्न ।पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर…
थप पढ्नुहोस्आचार्यकुलम् दाङको प्रथम बार्शिक साधरन सभा सम्पन्न
आचार्यकुलम् दाङको प्रथम बार्शिक साधरन सभा सम्पन्नकृष्ण अधिकारीपुस २७संस्थाका अध्यक्ष श्री दीपक बस्यालको अध्यतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय…
थप पढ्नुहोस्प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा
दंगीसरण पौष २७ प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल समितीका सयोजक अजय बुढाथोकीले जानकारी दिएकाछन ।पौष २८ देखि माघ ८ गतेसम्म…
थप पढ्नुहोस्तुलसीपुरमा ‘रैथाने खाना’ महोत्सव गरिदै
दाङ, २६ पुस ।रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो । तुलसीपुर…
थप पढ्नुहोस्मृतक तिर्सनाका परिवारलाई २ लाख अतिरिक्त क्षतिपुर्ती दिने सहमति
सागर रोकातुलसीपुर, पुस २६ । बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु पछि उत्पन्न तनाब पछि भएको दोस्रो पटकको वार्ता सहमतिमा टुँगिएको छ…
थप पढ्नुहोस्समाजसेवी न्यौपानेद्वारा रक्तदान
सागर रोकातुलसीपुर २५ गते तुलसीपुर–१८ बिजौरीमा रहेको दिप ज्योति बिजुली भण्डारका संचालक एवं समाजसेवी बिरेन्द्र न्यौपानेले तुलसीपुरमा रहेको रक्त सञ्चार केन्द्रमा गइ रक्तदान गरेका छन् । रगत अभावका कारण कुनै…
थप पढ्नुहोस्सुन्तला बगैंचामा मल लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्युु
सल्यान २४ पुस । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-१ भालुमारेदेखि मयानीतर्फ कम्पोष्ट मल बोकेर जादै गरेको लु.प्र. ०२०० त ००१२ ट्र्याक्टर बुधबार विहान…
थप पढ्नुहोस्तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु
तुलसीपुर, २४ पौष । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६…
थप पढ्नुहोस्दङ्गीशरण ६ बागरमा महोत्सवको तयारी तीव्र
दाङ २३ पुस ।दङ्गीशरण ६ बागरमा प्रथम दङ्गीशरण कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्धन गर्नका लागि २०८१ पुस २८…
थप पढ्नुहोस्















