दाङका पत्रकार सागर सुवेदीले चलचित्र ‘जदौ’मा अभिनय गर्ने ।
दाङ, २२ साउन । अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा दाङ तुलसीपुरका पत्रकार सागर सुवेदी कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय…
थप पढ्नुहोस्दाङकाे तुलसीपुर-६ मा डेंगू विरुद्धको सचेतना कार्यक्रम सम्पन्न ।
तुलसीपुर , २२ साउन । वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको…
थप पढ्नुहोस्दाङ भ्याली माविमा अभिभावक अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न ।
तुलसीपुर, १५ असार ।दाङ भ्याली माध्यमिक विद्यालय, तुलसीपुरमा विद्यार्थी , शिक्षक र अभिभावकबीचको सहकार्य सुदृढ गर्न अभिभावक अन्तरक्रिया तथा सचेतना कार्यक्रम गत शुक्रबार सम्पन्न भएको हाे। विद्यालयका संस्थापक अध्यक्ष तिलक…
थप पढ्नुहोस्घोराही–१६ मा राप्ती मोडर्न एकेडेमीबाट प्लस टु तहको शिक्षा सुरु, विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ।
घोराही, १३ असार । घोराही उपमहानगरपालिका -१६, सर्रामा अवस्थित राप्ती मोडर्न एकेडेमीले यस वर्षदेखि प्लस टु तहको विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीले औपचारिक…
थप पढ्नुहोस्दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !
दाङ ३, जेठ । प्रजातान्त्रिक प्रक्रियाका बारेमा अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मा. बि. तुलसीपुरले “स्कुल क्याप्टेन” को छनौट चुनावी प्रक्रियाद्वारा सम्पन्न गरेको छ। उक्त अवसरमा ,मतपत्र एवं मतपेटिकाको व्यवस्था गर्दै…
थप पढ्नुहोस्कक्षा १२ को परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी सहभागी मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्धित ।।
काठमाण्डाैं २१, वैशाख । कक्षा १२ को स्थगित परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसअघि वैशाख…
थप पढ्नुहोस्एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम सम्पन्न ।।
घाेराही , ५ बैशाख । मिति २०८२ साल बैशाख ४ गतेका दिन राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहयोग तथा राप्ती इञ्जिनियरिङ कलेज दाङको आयोजनामा…
थप पढ्नुहोस्पर्खाइमा नेपाल आमा गीत सार्वजनिक ।।
तुलसीपुर १५ चैत ।प्रकाश के. सी पर्खाइमा नेपाल आमा गीत सार्वजनिक भएकाे छ । पत्रकार यज्ञ बुढाकाे रचनामा सृजित गित आज बेलुका ५ बजे सार्वजनिक हुने जानकारी गराइएकाे छ ।…
थप पढ्नुहोस्फेरि २६०० कै लाइनमा आयो नेप्से
माघ २४, २०८१ बिहीबारतुलसीपुर । शेयर बजार आज (विहिवार) पनि घटेको छ । आज शेयर बजार परिसुचक नेप्से ११ अंकले घटेर फेरि २६०० कै लाइनमा पुगको छ । सोमवार २७३०…
थप पढ्नुहोस्














