आजकाे राशिफल ।
मेष: आत्मविश्वास बढ्नेछ। नयाँ योजना प्रारम्भ गर्न सकिने दिन हो। मान–सम्मान प्राप्त हुने सम्भावना छ। वृष: धैर्य र संयमता आवश्यक छ। खर्चमा सावधानी अपनाउनु उपयुक्त हुन्छ। पारिवारिक सहयोग मिल्नेछ। मिथुन:…
थप पढ्नुहोस्किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम ।।
दाङ, चैत ३० ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का ४२ जना किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका…
थप पढ्नुहोस्दाङ भ्याली मा विकाे कक्षा- १२ का विद्यार्थीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।।
प्रकाश के. सी । तुलसीपुर ३०, दाङ । तुलसीपुर ५ दाङमा रहेकाे दाङ भ्याली माध्यमिक विद्यालयकाे आज १२ कक्षाको विदाई कार्यक्रम तुलसीपुरको ड्रिम्स ब्याङ्केटमा एक भव्य समारोहका बीच सम्पन्न भएको…
थप पढ्नुहोस्प्रेस सेन्टर नेपाल तुलसीपुरको आयोजनामा आधारभूत पत्रकारिता तालिम सम्पन्न ।।
तुलसीपुर ३०, चैत । पत्रकारिता क्षेत्रमा आबद्ध हुन चाहने युवाहरूलाई अवसर प्रदान गर्नका लागि २१ जनालाई तालिम प्रदान गरिएको हो। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा…
थप पढ्नुहोस्डिभाइन टेम्पल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।।
तुलसीपुर २९, दाङ । तुलसीपुर ६ गाेलौरा दाङमा अवस्थित डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाइन टेम्पल एजुकेसनको आज १२ कक्षाको विदाई कार्यक्रम तुलसीपुरको मटका रेस्टो एन्ड पार्टी प्यालेसमा एक भव्य समारोहका…
थप पढ्नुहोस्तुलसीपुरकाे उरहरीमा थ्रेसर पल्टिँदा ६२ वर्षीय वृद्ध घाइते ।।
तुलसीपुर, २९ चैत।दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीमा एक थ्रेसर अचानक पल्टिँदा एक जना वृद्ध घाइते भएका छन्। घटनामा सोही ठाउँका ६२ वर्षीय बमबहादुर थारु घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको…
थप पढ्नुहोस्तीनकुने काण्डका मुख्य पात्र दुर्गा प्रसाई भारतमा पक्राउ, अब नेपाल ल्याइँदै ।।
काठमाडौँ, चैत्र २९ – राजधानीको तीनकुनेमा चैत्र १५ गते राजावादीहरुद्वारा भएको हिंसात्मक आन्दोलनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीले पठाएको…
थप पढ्नुहोस्आजकाे दैनिकी राशिफल ।।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अलिक बढी दौडधूप गर्नुपर्ला। कामले गति लिन्छ तर थकान पनि आउन सक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो। वृष (इ, उ, ए,…
थप पढ्नुहोस्गुरु जजुर माध्यमिक बिद्यालयकाे कक्षा १२ काे बिदाई कार्यक्रम सम्पन्न ।।
तुलसीपुर उपमहानगरपालिका वडा नं ४ रक्षाचाैर अवस्थित गुरु जजुर माध्यमिक बिद्यालय कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरूलाइ कक्षा ११ र बिद्यालयकाे सह आयाेजनामा बिदाइ कार्यक्रम सम्पन्न गरेको हाे । कक्षा ११…
थप पढ्नुहोस्आजकाे दिन कस्ताे रहला हेर्नुहाेेस् आजकाे राशिफल ।।
मेष -आजको दिन उत्साहपूर्ण छ। हिम्मत र जोशले काममा सफलता ल्याउँछ। कामको चाप बढ्नेछ, तर त्यहाँबाट आउने परिणाम खुशी दिने छन्। वृष -आज खर्च र आम्दानीका विषयमा ध्यान दिनुहोस्। आर्थिक…
थप पढ्नुहोस्
एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर
राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई सम्मान
दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत
तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…
राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।
प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने





























































































