तुलसीपुरकाे बेलुवामा लुटपाटः एक युवकसंग ३९ हजार नगद, मोबाइल र प्रेस कार्ड लुटियो: चार जना पक्राउ ।
तुलसीपुर, ३१ जेठ । तुलसीपुर –९ बेलुवास्थित जेठ २९ गते आइसक्रिम फ्याक्ट्री नजिक एक युवकलाई लुटपाट गरिएको घटना सार्वजनिक भएको छ। तुलसीपुर बसपार्कबाट मोटरसाइकलमा घर फर्किँदै गरेका तुलसीपुर–७ का २७…
थप पढ्नुहोस्तुलसीपुरमा कुटपिट : एक जना घाइते, एक पक्राउ, एक फरार ।
दाङ, ३० जेठ । तुलसीपुर उपमहानगरपालिका–५ स्थित गत बिहिबार बसपार्क ओरालोमा अपरिचित दुई व्यक्तिले बाटो छेकेर पैसा माग्दा नदिएपछि प्रेम बुढाथोकी नामका युवकमाथि कुटपिट भएको छ। जिल्ला सल्यान कपुरकोट गाउँपालिका–३…
थप पढ्नुहोस्तुलसीपुरमा सुनचाँदी पसलमा ठूलो चोरी, १२ लाखभन्दा बढीको क्षति ।
तुलसीपुर ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मजगैस्थित एक सुनचाँदी पसलमा अज्ञात समूहले बुधबार राति चोरी गरी १२ लाख रुपैयाँभन्दा बढीको धनमाल लगेका छन्। बिजु सुनचाँदी उद्योगका सञ्चालक पदम सेर्पाइलीका…
थप पढ्नुहोस्सिँढीबाट लड्दा गम्भीर घाइते, उपचारकै क्रममा वृद्धाको मृत्यु ।
तुलसीपुर, २९ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बगौसीमा एक वृद्धाको आफ्नै घरको सिँढीबाट चिप्लिएर लड्दा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ। ७० वर्षीया टिका श्रीस आइतबार दिउँसो आफ्नै…
थप पढ्नुहोस्घोराहीमा दुई जनाबाट लागुऔषध बरामद, अनुसन्धान जारी …
दाङ, २९ वैशाख घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटना घोराही-१४, मिलनचोकमा भएको हो। संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई…
थप पढ्नुहोस्तुलसीपुरमा पानीको ड्याममा डुबेर १६ वर्षीय बालकको मृत्यु ।
तुलसीपुर, २७ बैशाख । दाङको तुलसीपुरमा पानीको ड्याममा डुबेर एक किशोरको ज्यान गएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमका १६ वर्षीय भुपेन्द्र बिक रहेका छन्। हाल उनी तुलसीपुर–१७ स्थित झिंगैमा…
थप पढ्नुहोस्दाङको अमेलियामा ट्याक्टर दुर्घटना, चालक गम्भीर घाइते ।
तुलसीपुर, २६ बैशाख। दाङ जिल्लाको लमही नगरपालिका–९ स्थित अमेलियामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।दुर्घटनामा परेका व्यक्ति बर्दिया जिल्ला, गुलरिया नगरपालिका–२ खैरापुर निवासी अन्दाजी २६–२७…
थप पढ्नुहोस्दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते ।
तुलसीपुर, २५ बैशाख । दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। साँझ करिब ७:२० बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित बी.पी. चोकमा कारले ठक्कर दिँदा ३७ वर्षीय…
थप पढ्नुहोस्पश्चिम दाङमा मोटरसाइकलको ठक्करले एक वृद्ध गम्भीर घाइते ।
तुलसीपुर, २४ बैशाख । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ७० वर्षीय धन बहादुर बिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्। घटना आज बेलुका साढे ४ बजेतिर शान्तिनगर–२ स्थित मोड नजिकै…
थप पढ्नुहोस्दाङकाे भालुबाङमा लागुऔषधसहित युवती पक्राउ ।।
दाङ २४, बैशाख । राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोकमा प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले घोराहीबाट प्युठानतर्फ गइरहेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा…
थप पढ्नुहोस्















