शीर्ष ट्यागहरू
    नवीनतम समाचार
    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीरराप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारीदाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइतेराप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मानदंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागततुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुनेपाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    प्रमुख समाचार

    आजको अपडेट

    ९ बजे नै होटेल बन्द गर्न प्रहरीबाट दबाब दिएको व्यवसायीको गुनासो

    तुलसीपुरमा होटेल व्यवसायीहरूले नयाँ डिएसपी अनिल ठकुरी आएसँगै राति ९ बजे नै पसल बन्द गर्ने दबाब दिएको गुनासो गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय दाङले २०८० वैशाख ५ गतेदेखि होटल…

    थप पढ्नुहोस्

    वडा स्तरबाटै महिला जनप्रतिनिधिका माग सुनुवाई नभएको गुनासो

    वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् । दलित…

    थप पढ्नुहोस्

    मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी हुँदैन : डा. जेपी अग्रवाल

    मोटिभेटर डाक्टर जेपी अगरवालले मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी नहुने बताउनुभयाे। नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको आध्यात्मिक विज्ञान कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु…

    थप पढ्नुहोस्

    महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा साम्पन्न

    दाङको तुलसीपुर उपमहानगरपालिका ८ र ९ मा रहेको महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष डिल्ली प्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका…

    थप पढ्नुहोस्

    नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

    निरला अर्यालतुलसीपुर, २ कार्तिक ।राप्ती आँखा अस्पताल,नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्ने नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अभिमुखिकरण गरिएको छ । अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका…

    थप पढ्नुहोस्

    कार्तिक ८, ९ ,१० गते सर्प महोत्सव सचेतना कार्यक्रम हुने

    दाङ, २ कार्तिक कार्तिक ८,९ ,१० गते सर्प महोत्सव तथा मानव र वन्यजन्तु बीच सम्बन्ध सचेतना कार्यक्रम हुने भएको छ।दाङमा पाइने सबै सर्पहरू विषालु नहुने र सर्पको पहिचान नहुँदा सर्प…

    थप पढ्नुहोस्

    दाङमा आफ्नै दाइको चक्कु प्रहारबाट भाइको हत्या

    दाङ, ३० असोज । दाङमा दाइले चक्कु प्रहार गरी भाइको हत्या गरेका छन् । मंगलबार बिहान साढे ९ बजेको समयका नगरकोट गाउँपालिका वडा नम्बर १४ घर भइ हाल दाङको बबई…

    थप पढ्नुहोस्

    दाङको भालुवाङमा एक नाबालिका बलात्कृत

    दाङको भालुवाङमा एक नाबालिका बलात्कृत, ६ दिन बितिसक्दा पनि दोषी पक्राउ परेन ।।। सन्ताेषकुमार गुप्ता, दाङ २९ असोज । दाङ-देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा एक नाबालिका बलात्कृत भएकी छिन् । स्रोतले…

    थप पढ्नुहोस्

    आजको राशिफल

    मेष राशि – प्रतिस्पर्दामा कमजोर वनिएला ।तर न्यायिक कार्यमा सफलता मिल्ला ।मन प्रफुल्ल रहला । साथि भाई ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ ।सुखद् यात्रा हुनेछ । बृष राशि – नयाँनयाँ…

    थप पढ्नुहोस्

    बजार व्यवस्थापन कार्यविधि एकातिर काम अर्कैतिर

    बजार व्यवस्थापन कार्यविधि एकातिर काम अर्कैतिर भएको पाइएको छ। तुलसीपुर बजार व्यवस्थित फुटपाथको व्यवस्था गर्न नेपालको संविधान धारा २१६ बमोजिम तुलसीपुर उपमहानगरपालिकाले २०७४ कार्तिक २० गतेको बैठकको निर्णय अनुसार बजार…

    थप पढ्नुहोस्

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर
    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान
    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत