९ बजे नै होटेल बन्द गर्न प्रहरीबाट दबाब दिएको व्यवसायीको गुनासो
तुलसीपुरमा होटेल व्यवसायीहरूले नयाँ डिएसपी अनिल ठकुरी आएसँगै राति ९ बजे नै पसल बन्द गर्ने दबाब दिएको गुनासो गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय दाङले २०८० वैशाख ५ गतेदेखि होटल…
थप पढ्नुहोस्वडा स्तरबाटै महिला जनप्रतिनिधिका माग सुनुवाई नभएको गुनासो
वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् । दलित…
थप पढ्नुहोस्मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी हुँदैन : डा. जेपी अग्रवाल
मोटिभेटर डाक्टर जेपी अगरवालले मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी नहुने बताउनुभयाे। नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको आध्यात्मिक विज्ञान कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु…
थप पढ्नुहोस्रेडियो प्रकृति एफएमको १४ औं वार्षिकोत्सव तथा भवन शिलान्यास सम्पन्न
तुलसीपुर, २२ असोज । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपालद्धारा संचालित दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएमको आज १४ औं वार्षिकोत्सव तथा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रेडियो…
थप पढ्नुहोस्स्थानिय तहकाे नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाका मुद्वाहरूलाइ समेट्न अाग्रह
तुलसीपुर,२१ असोज । सञ्चारिका समूह लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकालाई आफ्ना नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाहरुको मुद्धालाई समेट्न आग्रह गरेको छ । महिलाले सञ्चालन गरेका संचार माध्यमलाई पहिलो प्राथमिकतामा राख्न,…
थप पढ्नुहोस्तुलसीपसरमा यात्रुवाहक बस घरमा पस्याे
तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा यात्रुबहाक हाइस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा हाइस चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका-४ का २५ वर्षीय कुमार सन्यासी, हाइसमा…
थप पढ्नुहोस्करिब ३५ लाख लगानीमा तुलसीपुरमा युनिसेक्स सलोनको सञ्चालन
तुलसीपुरमा द हस्टल युनिसेक्स सलुन एण्ड एकेडेमी सेन्टरको उद्घाटन भएको छ। तुलसीपुरको बीपीचोकमा ग्राहकहरूलाई फरक तरिकाले सेवा प्रदान गर्नका लागि सलोन उद्घाटन गरिएको हो। अरुन लहरे र राजेश बुढाथोकीको साझेदारीमा…
थप पढ्नुहोस्जनसेवा बचत तथा ऋण सहकारी संथाकाे २५ अाै साधारण सभा
जनसेवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारणसभातुलसीपुर, १२ असोज ।दाङको तुलसीपुर–७ खर्चवामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं साधारणसभा गरेको छ । आज एक…
थप पढ्नुहोस्अाचार्यकुलम दाङका बालबालिकाहरूलाइ माेटिभेसनल कक्षा सम्पन्न
आचार्यकुलम् दाङका बालबालिकाहरुका लागीमोटिभेसनल कक्षा सम्पन्न भएको छ । असोज १२,कृष्ण अधिकारीपतन्जलि योग समिती नेपालका केन्द्रिय उपाध्यक्ष तथा अन्तरास्ट्रिय मोटिभेसनल ट्रेनर ललित शंकर योगीले आचार्यकुलम् दाङका बालबालिकाहरुलाई मोटिभेसनल कक्षा दिनु…
थप पढ्नुहोस्राजपुरको न्याउपाने नाकाको गाउँमा आकाशे पानीकै भरमा बाली उत्पादन
असोज,१० गतेसागर रोका दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित न्याउपाने गाउँमा जग्गा जमिन भएर पनि उपभोग गर्नका लागि पानी सिचाइको व्यवस्था नहुँदा त्यहाँ बसोबास गर्ने मानिसहरुले ईन्डियाको खाद्यान्न…
थप पढ्नुहोस्















