दाङ भ्याली मा.वि तुल्रसीपुरले वनभोज एवं शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
तलसीपुर माघ १९ । दाङ भ्याली मा.वि तुल्रसीपुरले वनभोज एवं शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकहरूलाई प्रशिक्षण गर्नका लागि पूर्व स्रोत व्यक्ति मुकुन्द रिजाललाई आमन्त्रण गरिएको थियो। तुलसीपुर…
थप पढ्नुहोस्मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम
कृष्ण अधिकारीइलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड…
थप पढ्नुहोस्दाङ भ्याली मा बि तुलसीपुरमा खेल सप्ताह शुरु
तुलसीपुर १५ माघ । वार्षिक क्यालेन्डर अनुसार दाङ भ्याली मा बि तुलसीपुरमा खेल सप्ताह शुरु गरिएको छ। बिधालयका जेष्ठ एवं बयोबृद्द अभिभावक श्री गुरु प्रसाद आचार्यले पानसमा बत्ती बालेर उद्घाटन…
थप पढ्नुहोस्दाङको उरहरी माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा
तुलसीपुर, १४ माघ । नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको आयोजक तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । प्रतियोगिता अमर माध्यामिक विद्यालय उरहरी दाङमा भोलिदेखि सुरु हुने छ ।साेहि कार्यक्रम माघ १५ देखि…
थप पढ्नुहोस्घोराहीमा अम्बिकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनका साथ सञ्चालन प्रिन्सीपलमा डा. शैलेन्द्र गिरी चयन
घोराही ९ माघ । घोराहीमा अमेकेश्वरी शिक्षा सदन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ। घोराही १६ सर्रामा विद्यार्थीहरूलाई फरक तरिकाले शिक्षा प्रदान गर्नका लागि नयाँ पदाधिकारीहरू चयन गरिएको छ। नवनियुक्त…
थप पढ्नुहोस्त्रिदेव बोर्डिङ स्कुलका पूर्व विद्यार्थीद्वारा खेलकुद सामग्री वितरण
तुलसीपुर ६ माघ । त्रिदेव बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरूद्वारा खेलकुद सामग्री वितरण गरिएको छ। विद्यार्थीहरूलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा अग्रसर राख्नुपर्ने र आफूले विद्यालयमा अध्ययन गर्दाको सम्झना स्वरूप आत्मसाथ गर्दै…
थप पढ्नुहोस्विद्यार्थीहरूलाई न्यानो कपडा वितरण
टेकराज भण्डारी तुलसीपुर १५ पुसतुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित मावि कालाखोलामा १४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ तुलसीपुर ईशानले तुलसीपुर ७ मा रहेको मावि…
थप पढ्नुहोस्बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि दाङभ्याली माविले सुरु गर्यो सुनौलो भविष्य कार्यक्रम
तुलसीपुर ६ पुष । बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सुनौलो भविष्य कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।दाङको तुलसीपुरमा अवस्थित दाङ भ्याली माध्यमिक विद्यालयले रेडियो हाम्रो पहुँचसँग सहकार्य गरी गाउँँगाउँमा पुगी अभिभावक बालबालिका…
थप पढ्नुहोस्ज्ञान ज्योतिकलेजमा यस वर्ष देखि एमबिए अध्ययन सन्चालनमा
तुलसीपुर, ४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको ज्ञान ज्योति फाउन्डेसनले यसै शैक्षिक सत्रदेखि एमबिए कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको…
थप पढ्नुहोस्त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न
तुलसीपुर २९ , मंसिर । तुलसीपुर ७ श्रीगैमा अवस्थित त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा बाैद्विक क्षेमता र उत्प्रेरणाकाे विकासका लागि निजि…
थप पढ्नुहोस्















