त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न
तुलसीपुर २९ , मंसिर । तुलसीपुर ७ श्रीगैमा अवस्थित त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा बाैद्विक क्षेमता र उत्प्रेरणाकाे विकासका लागि निजि…
थप पढ्नुहोस्दाङ जिल्लाअन्तर्गत विद्यालय खेलकुद संघ गठन
दाङ जिल्लाअन्तर्गत नेपाल विद्यालय खेलकुद संघको कार्यसमिति बेल्झुण्डी रंगशालामा एक कार्यक्रमका बीच गठन भएको छ । उक्त समितिमा यादव गिरी अध्यक्ष, निशान्त आचार्य उपाध्याक्ष, मानश्री घर्ती उपाध्याक्ष, विष्णु योगी सचिव…
थप पढ्नुहोस्त्रिदेव बाेर्डिङ स्कुलमा नृत्य प्रतियोगिता सम्पन्न
रिता केसीतुलसीपुर २१ मंसिर । तुलसीपुरमा अवस्थित त्रिदेव इङ्लिस बाेर्डिङ स्कुलकाे अायाेजनामा नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा रहेकाे अन्तरनिर्हित प्रतिभाहरुलाइ प्रस्फुटन गराउनका लागि नृत्य प्रतियाेगिता अायाेजना गरिएकाे हाे…
थप पढ्नुहोस्३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस दंगीशरण गाउँपालिकामा सम्पन्न
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज दंगीशरण गाउँपालिकामा गाउँपालिका स्तरीय जिविकोपार्जन अपाङ्गता सञ्जालका अध्यक्ष रोशन गिरीको अध्यक्षतामा सम्पन्न भएको छ । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल…
थप पढ्नुहोस्अध्यक्ष भन्डारी द्वारा आफ्नो जन्मोत्सवको अबसरमा शैक्षिक सामग्री बितरण
अप्टिमिस्टिक क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भन्डारीले आफ्नो जन्मदिनको अबसर पारेर आफुले अध्यापन गराउने बिधालयका बालबिकास देखि कक्षा १० सम्मका बिबिध कारणले बुवा आमा गुमाएका साथै न्यून आर्थिक अबस्था भएका…
थप पढ्नुहोस्मेरिगाेल्ड इङ्लिस बाेर्डिङ स्कुलकाे सिङ्गिङ अाइडल कार्यक्रम सम्पन्न
तुलसीपुर , ११ मंसिर । मेरिगाेल्ड इङ्लिस बाेर्डिङ स्कुलकाे सिङ्गिङ अाइडल कनर्यक्रम सम्पन्न भएकाे छ ।विद्यालयमा अध्यनरत विद्यार्थिकाे चाैतर्फि बिकासका लागि उक्त कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । विद्यार्थिहरूमा रहेकाे फरक…
थप पढ्नुहोस्नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
तुलसीपुरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ क्षेत्रीय कार्यसमितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यसमिति तुलसीपुर दाङको आयोजनामा तुलसीपुर ७ राप्ती शान्ति उद्यानको प्राङ्गणमा नेपाल राष्ट्रिय भूपू सैनिक सङ्घ तुलसीपुर…
थप पढ्नुहोस्वडा स्तरबाटै महिला जनप्रतिनिधिका माग सुनुवाई नभएको गुनासो
वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् । दलित…
थप पढ्नुहोस्जनकल्याण मावि शान्तिनगर देशभरमै उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल
दाङ ३ , असाेजजनकल्याण मावि शान्तिनगर देशभरमै उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल सफल भएकाे छ । कक्षा १२ काे शैक्षिक सत्र २०८० काे नतिजालाइ अाधार मानि देशभरका सरकारि विद्यालयहरू मध्य…
थप पढ्नुहोस्ग्रेट अरनिकाेमा कक्षा ११ का विद्यार्थीहरूलाइ स्वागत
ग्रेट अरनिकोमा कक्षा ११ विद्यार्थीलाई स्वागततुलसीपुर, १५ भदौ ।तुलसीपुरमा रहेको ग्रेट अरनिको इंग्लिश सेकेण्डरी स्कूलले कक्षा ११ का विद्यार्थीहरूको स्वागत र सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद देवकोटाको…
थप पढ्नुहोस्















