सुनको भाउ आज ९ सय रुपैयाँले घट्याे ,

दाङ ,१० चैत । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

थप पढ्नुहोस्

क्रान्ति केसीको निर्देशनमा समिक्षा अधिकारी र रुद्र सेखरको ‘के छ ओइ सान्नानी गित सार्बजनिक ।।

दाङ चैत, १० । गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ…

थप पढ्नुहोस्

दाङमा ब्राउन सुगरसहित युवक पक्राउ परेका छन् ।।

तुलसीपुर, ९ चैत दाङ जिल्लामा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति राजपुर गाउँपालिका–६, गंदीखोलाका २८ वर्षीय दिपक पुन हुन् भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय…

थप पढ्नुहोस्

दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु ।।

तुलसीपुर, ९ चैत ।   दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी…

थप पढ्नुहोस्

आज देखि सुरु भएको एसइई परीक्षामा दाङबाट ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीको सहभागी ।।

दाङ, ७ चैत ।आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइईमा सहभागी भएका छन्…

थप पढ्नुहोस्

तुलसीपुरको मदनआश्रित चोकमा उभिरहेका १९ वर्षिय युवकमाथि रड प्रहार ।।

तुलसीपुर, ६ चैत । दाङको तुलसीपुरमा फेरि एक युवकमाथी रड प्रहार भएको छ । रड प्रहारबाट पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४ का १९ वर्षिय बिप्लब योगि घाइते भएको इलाका प्रहरी कार्यालय…

थप पढ्नुहोस्

डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

थप पढ्नुहोस्

तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

थप पढ्नुहोस्

तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

तुलसीपुर, ४ चैत । दाङको तुलसीपुरमा बस दुर्घटना १४ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९…

थप पढ्नुहोस्

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु ।

तुलसीपुुर, २ चैत ।   दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अझै घटनास्थलमै रहेको छ । तुलसीपुर–९ को गौरीशंकर टोलदेखी भित्री सडकखण्ड अन्तर्गत अटो भिलेजतर्फ जादै गरेको रा १…

थप पढ्नुहोस्

छुटेका समाचार

राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान
दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत
तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…