दाङको तुलसीपुरमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु तीनजना गम्भीर घाइते
तुलसीपुर, १० कार्तिकदाङको तुलसीपुरमा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।रोल्पाको कोइलाबास तुल्सीपुरतर्फ आइरहेको रा एक ज ८२२ नम्बरको डबल क्याप जीव तुलसीपुर ३…
थप पढ्नुहोस्चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो
रुपा थापाकार्तिक ,७यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचारप्रसारका लागि दाङ आएको टिमसँग बुधबार रिपोटर्स…
थप पढ्नुहोस्तुलसीपुरमा तरकारी बजारकाे लुट धन्दा
तुलसीपुरकाे तरकारि तथा फलफुल कृषि बजारमा काेहि पनि ग्राहक नठगियुन भनेर मूल्य सुचि बाेर्ड राखिएकाे छ ।तरकारि तथा फलफुल बजारमा पसलै पिच्छे फरक फरक मूल्य हुने गरेकाे व्यापक गुनासाे अाएपछि…
थप पढ्नुहोस्९ बजे नै होटेल बन्द गर्न प्रहरीबाट दबाब दिएको व्यवसायीको गुनासो
तुलसीपुरमा होटेल व्यवसायीहरूले नयाँ डिएसपी अनिल ठकुरी आएसँगै राति ९ बजे नै पसल बन्द गर्ने दबाब दिएको गुनासो गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय दाङले २०८० वैशाख ५ गतेदेखि होटल…
थप पढ्नुहोस्वडा स्तरबाटै महिला जनप्रतिनिधिका माग सुनुवाई नभएको गुनासो
वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् । दलित…
थप पढ्नुहोस्मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी हुँदैन : डा. जेपी अग्रवाल
मोटिभेटर डाक्टर जेपी अगरवालले मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी नहुने बताउनुभयाे। नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको आध्यात्मिक विज्ञान कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु…
थप पढ्नुहोस्महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा साम्पन्न
दाङको तुलसीपुर उपमहानगरपालिका ८ र ९ मा रहेको महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष डिल्ली प्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका…
थप पढ्नुहोस्नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण
निरला अर्यालतुलसीपुर, २ कार्तिक ।राप्ती आँखा अस्पताल,नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्ने नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अभिमुखिकरण गरिएको छ । अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका…
थप पढ्नुहोस्कार्तिक ८, ९ ,१० गते सर्प महोत्सव सचेतना कार्यक्रम हुने
दाङ, २ कार्तिक कार्तिक ८,९ ,१० गते सर्प महोत्सव तथा मानव र वन्यजन्तु बीच सम्बन्ध सचेतना कार्यक्रम हुने भएको छ।दाङमा पाइने सबै सर्पहरू विषालु नहुने र सर्पको पहिचान नहुँदा सर्प…
थप पढ्नुहोस्दाङमा आफ्नै दाइको चक्कु प्रहारबाट भाइको हत्या
दाङ, ३० असोज । दाङमा दाइले चक्कु प्रहार गरी भाइको हत्या गरेका छन् । मंगलबार बिहान साढे ९ बजेको समयका नगरकोट गाउँपालिका वडा नम्बर १४ घर भइ हाल दाङको बबई…
थप पढ्नुहोस्















