तुलसीपुरमा सुनचाँदी पसलमा ठूलो चोरी, १२ लाखभन्दा बढीको क्षति ।
तुलसीपुर ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मजगैस्थित एक सुनचाँदी पसलमा अज्ञात समूहले बुधबार राति चोरी गरी १२ लाख रुपैयाँभन्दा बढीको धनमाल लगेका छन्। बिजु सुनचाँदी उद्योगका सञ्चालक पदम सेर्पाइलीका…
थप पढ्नुहोस्देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।
दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…
थप पढ्नुहोस्तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।
तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…
थप पढ्नुहोस्दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !
दाङ ३, जेठ । प्रजातान्त्रिक प्रक्रियाका बारेमा अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मा. बि. तुलसीपुरले “स्कुल क्याप्टेन” को छनौट चुनावी प्रक्रियाद्वारा सम्पन्न गरेको छ। उक्त अवसरमा ,मतपत्र एवं मतपेटिकाको व्यवस्था गर्दै…
थप पढ्नुहोस्नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”
दाङ २, जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको हो। इण्डियन आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार…
थप पढ्नुहोस्तुलसीपुरमा मापसेपछि मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।
तुलसीपुर ३१, बैशाख । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्डको बोगटीमा मंगलबार राति एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको…
थप पढ्नुहोस्टरिगाउँ विमानस्थलमा ३ अर्ब ४२ करोडको बजेट प्रस्ताव ।
तुलसीपुर, ३० वैशाख ।दाङको टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न प्रतिनिधिसभा सदस्य दीपक गिरीले आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब ४२ करोड रुपैयाँ माग गरेका छन्। संसदमा बोल्दै गिरीले हरेक वर्ष नीति…
थप पढ्नुहोस्सिँढीबाट लड्दा गम्भीर घाइते, उपचारकै क्रममा वृद्धाको मृत्यु ।
तुलसीपुर, २९ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बगौसीमा एक वृद्धाको आफ्नै घरको सिँढीबाट चिप्लिएर लड्दा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ। ७० वर्षीया टिका श्रीस आइतबार दिउँसो आफ्नै…
थप पढ्नुहोस्घोराहीमा दुई जनाबाट लागुऔषध बरामद, अनुसन्धान जारी …
दाङ, २९ वैशाख घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटना घोराही-१४, मिलनचोकमा भएको हो। संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई…
थप पढ्नुहोस्दिव्य कुञ्ज एकेडेमीद्वारा मुठीदान कार्यक्रम सम्पन्न ।।
तुलसीपुर, २६ बैशाख । दिव्यकुन्ज एकेडेमीको आयोजनामा मानवसेवा आश्रम दाङ्ग शाखा तुलसीपुरमा आश्रित लक्ष्मीनारायण तथा बालगोपालको सहयोगकोलागि एक भब्य समाराेहका बिच मुठीदान कार्यक्रम सम्पन्न भएकाे ट । बिद्यालयको सभाहलमा सम्पन्न…
थप पढ्नुहोस्















