तुलसीपुरमा पानीको ड्याममा डुबेर १६ वर्षीय बालकको मृत्यु ।
तुलसीपुर, २७ बैशाख । दाङको तुलसीपुरमा पानीको ड्याममा डुबेर एक किशोरको ज्यान गएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमका १६ वर्षीय भुपेन्द्र बिक रहेका छन्। हाल उनी तुलसीपुर–१७ स्थित झिंगैमा…
थप पढ्नुहोस्दाङको अमेलियामा ट्याक्टर दुर्घटना, चालक गम्भीर घाइते ।
तुलसीपुर, २६ बैशाख। दाङ जिल्लाको लमही नगरपालिका–९ स्थित अमेलियामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।दुर्घटनामा परेका व्यक्ति बर्दिया जिल्ला, गुलरिया नगरपालिका–२ खैरापुर निवासी अन्दाजी २६–२७…
थप पढ्नुहोस्दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते ।
तुलसीपुर, २५ बैशाख । दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। साँझ करिब ७:२० बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित बी.पी. चोकमा कारले ठक्कर दिँदा ३७ वर्षीय…
थप पढ्नुहोस्दाङकाे भालुबाङमा लागुऔषधसहित युवती पक्राउ ।।
दाङ २४, बैशाख । राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोकमा प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले घोराहीबाट प्युठानतर्फ गइरहेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा…
थप पढ्नुहोस्प्रेस सेन्टर नेपाल तुलसीपुरले गर्याे संघठनमा आवद्व केसीलाई बिदाई कार्यक्रम सम्पन्न ।
प्रकाश के सी तुलसीपुर २४, बैशाख । प्रेस सेन्टर नेपाल तुलसीपुरले सङघठनमा आवद्व रिता केसीलाई बैदेशिक जीवन शाेचेजस्तै सफल र गुनस्तरिय बनाउनका निम्ति तुलसीपुर ५ घाेराही राेड स्थित बैशाख १३…
थप पढ्नुहोस्कक्षा १२ को परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी सहभागी मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्धित ।।
काठमाण्डाैं २१, वैशाख । कक्षा १२ को स्थगित परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसअघि वैशाख…
थप पढ्नुहोस्आजको दैनिक राशिफल ।
मेष : दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। वृष…
थप पढ्नुहोस्तुलसीपुरको नर्सरीमा खाल्डोभित्र गाडिएको शिशुको शव, कुकुरले निकाल्दै गर्दा खुल्यो रहस्य ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१४, भोजपुरस्थित बेलन्या डाँडा नर्सरी नजिक एक नवजात शिशुको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार साँझ करिब ५:१५ बजे स्थानीय बासिन्दाले शव देखेपछि इलाका प्रहरी कार्यालयलाई…
थप पढ्नुहोस्तुलसीपुरमा गाडीको ठक्करबाट स्कुटी चालक र नातिनी घाइते ।।
तुलसीपुर, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिका ५ मा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गाडीको ठक्करबाट स्कुटी चालक ४२ वर्षीय शंकर…
थप पढ्नुहोस्भोलि हुने भकभकेपनसम्बन्धी परामर्श कार्यक्रमको तयारी अन्तिम चरणमा ।।
तुलसीपुर, चैत्र १४ ।भोलि हुने भकभकेपनसम्बन्धी परामर्श कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकाे छ । भकभके बोली भएका व्यक्तिहरूको लागि विभेद रहित सम्मानित र उत्पादनशील जीवनको सुनिश्चितता गराउँदै समग्र अपाङ्गता भएका…
थप पढ्नुहोस्














